काठमाडौं: विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग टस जितेर नेपालले बलिङ गरिरहेकाे छ।
सन्दीप लामिछाने टोलीमा फर्कदा गत खेलमा खेलेका सागर ढकाल भने बेन्चमा रहेका छन् ।
नेपाली टाेली:-
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल शाह, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनास बोहरा प्लेइङ ११ मा छन्।
