दक्षिण अफ्रिकाले दियाे नेपाललाई १ सय १६ रनको लक्ष्य

काठमाडौं: आइसिसि टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनायाे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!