भारतकाे बिहारमा भीषण आगलागी,छ जनाकाे मृत्यु

भारत:भारतको बिहारमा भीषण आगलागी भएकाे छ।
बिहारकाे राजधानी पटनामा आगलागीबाट ६ जनाको मृत्यु र ७ जना गम्भीर घाइते भएका छन् ।
पाल होटल कम रेष्टुरेन्टमा सिलिन्डर विस्फोट भएर आगलागी भएकाे हाे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!