आइपीएलः ऋषभ पन्त बने लखनऊका कप्तान,केएल राहुल आउट

काठमाडौं: भारतकाे चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग(आइपीएल)का लागि लखनऊ सुपर जायन्ट्स (एलएसजी)ले नयाँ कप्तानका रूपमा ऋषभ पन्तलाई नियुक्त गरेकाे छ।

केएल राहुलको स्थानमा पन्तलाई कप्तान बनाइएको हाे ।

यसअघि पन्तले दिल्ली क्यापिटल्सको नेतृत्व गर्दै आफ्नो कप्तानी क्षमता देखाइसकेका छन्।

ऋषभ पन्तलाई एलएसजीले २०२४ को मेगा अक्सनमा २७ करोड भारुमा खरिद गर्दै आइपीएल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनाएको थियो।

केएल राहुलले २०२२ देखि २०२४ सम्म एलएसजी को कप्तानी गरेका थिए

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!