एजेन्सी:
भारतीय ब्याटर विराट काेहलीले एक सय शतक हिर्काउने खेलाडीकाे कीर्तिमान बनाएका छन्।
अस्ट्रेलियासंगकाे टेस्ट क्रिकेटमा उनले शतक प्रहार गर्दै एकसय शतक पूरा गरेका हुन्।
विराटले आफ्नाे क्रिकेट करिअर हालसम्म ५४ लिस्ट ए शतक,नाै टि-२० शतक,३७ फस्ट क्लास शतक र ७ टेस्ट शतक हिर्काउदै एक सय शतक पूरा गर्ने ईतिहास राखेका हुन्।

