विराटले क्रिकेटबाट सन्यास लिने घाेषणा By कुशल खबर On असार १६, २०८१ काठमाडौं: भारतका पूर्व कप्तान विराट काेहलीले विश्वकप उपाधिजितेलगत्तै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएको घोषणा गरेका छन् । उनले टी–२० आईमा कुल १२५ म्याच खेले, जसमा कोहलीले ४ हजार १८८ रन बनाए। त्यसक्रममा उनले ३८ अर्धशतक र एक शतक हिर्काए। विराट