एसईईको नतिजा सार्वजनिक,५२ प्रतिशत फेल

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेकाे नतिजा अनुसार ५२ प्रतिशत अर्थात्  २ लाख ४२ हजार ९२  जना फेल (एनजी) भएका छन्।
नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन्। अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!