विश्वकप: साउथ अफ्रिका पहिलाेपटक फाइनलमा,अफगानिस्तान स्तब्ध

काठमाडौं: साउथ अफ्रिका पहिलाेपटक टि-२० विश्वकपकाे फाइनलमा पुगेकाे छ।

आज सम्पन्न सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले स्तब्ध पार्दै विश्वकप इतिहासमै पहिलाेपटक साउथ अफ्रिका फाइनल पुगेको हाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!