विश्वकप क्रिकेट: नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित By कुशल खबर On जेष्ठ २३, २०८१ Oplus_0 काठमाडौंः अमेरिकामा जारी टी–२० विश्वकप अन्तर्गत नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको एक सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्यो । विश्वकप