काेलकाता आइपिएल क्रिकेट २०२४ काे च्याम्पियन

काठमाडौ: भारतमा जारी १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) काे उपाधि कोलकाता नाइट राईडर्सले जितेकाे छ।
काेलकत्ताले सनराईजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेकाे हाे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!