प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं: राजावादीको आन्दोलनका क्रममा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई सरकारले १०/१० लाख दिने निर्णय गरेको छ ।

गृहअन्त्रालयका अनुसार प्रदर्शनमा परेर मृत्यु भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकका परिवारलाई १०/१० लाख दिने निर्णय भएको हो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!