कर्णाली टस हारेर ब्याटिङमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)काे आजकाे दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले टस जितेर कर्णालीलाई ब्याटिङकाे निम्तो दिएकाे छ। 

जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ, जसमा दुईवटामा पराजित हुँदा एक  खेल जितेको छ। तीन खेल खेलेको विराटनगर किङ्सले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो। 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!