एनपीएल: जनकपुरसामू विराटनगर १२७ रनमा अलआउट

काठमाडौं: नेपाल प्रिमियर लिगको उद्घाटनमा खेलमा विराटनगर किङ्सले जनकपुर बोट्ल्सलाई १२८ रनकाे लक्ष्य दिएकाे छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकाे निम्ता पाएकाे विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयाे।
जसमा मार्टिन गप्टिलले सर्वाधिक ५५ रन हिर्काए।

जनकपुरका ललित राजवंशीले ३ विकट हात पारे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!