जीप दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु

कालिकाेट:
कालिकोटको पलाँता गाउँपालिकामा आइतबार दिउँसो बोरेलो जीप दुर्घटना भएको छ।

दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयाे।

मृतकको नाम र पहिचान खुलेको छैन। घटनास्थलतर्फ प्रहरी, सेनाको टोली गएको छ। दुर्घटनामा अन्य केही घाइते भएका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!