बैतडी: बैतडीकाे दोगडाकेदार गाउँपालिका २ मल्लाढिक चलिसाका रमेशसिंह कुँवरकाे उपचारमा सहयाेग गर्न अपिल गरिएको छ।
रोजगारीको सिलसिलामा भारतको दिल्लीमा बस्दै आउनुभएका रमेशको घरको छतबाट लडेर दुबै खुट्टा एक हात भाचिएको र कम्मरको रिठको हड्डी समेत फ्याक्चर भएर भारत स्थित नोएडा शारदा अस्पतालमा उपचारको लागि भर्ना हुनुभएको छ।
तीन चार ओटा अपरेसन गर्नु पर्ने हुदा उहाँको आर्थिक अवस्था एकदमै नाजुक रहेको र आफूसंग भएको सबै पैसा सकिएकाले थप उपचार गर्न निकै कठिनाइ भएकाेले रमेशले बताउनुभयो । उपचारकाे लागि सक्दाे सहयाेग गरिदिन अपिल गरिएको छ ।
सहयोग का लागि नेपाली खाता-
Hemanti kunwar
Everest bank ltd Kanchanpur
Ac: no- 05900501202594
भारत का लागि – फोन पे नम्बर :
8700198717 Ramesh singh
