काभा महिला भलिबलकाे उपाधि भारतलाई,नेपाल स्तब्ध

काठमाडौं: काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ काे उपाधि भारतले जितेकाे छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाललाई ३-२ काे सेटमा हराउदै भारतले उपाधि रक्षा गरेकाे हाे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!