काठमाडौं:
नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।
काठमाडौंमा जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो ।
यस्तै महासचिवमा घनश्याम भूसाल र सम्मानित नेतामा झलनाथ खनाल पनि सर्वसम्मत चयन हुनुभएको छ ।
अन्य पदको टुंगो लाग्न बाँकी छ ।
