दशौं राष्ट्रिय खेलकुद मंसिरमा हुने

काठमाडौं:कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको बिहिबार बसेको १२५औं बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म गर्ने गरी नयाँ मिति तय गरेको हो ।

यसअघि पटकपटक मिति तय परेपनि सर्दै आएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!