नेपाल सुपर लिग फुटबल भदाै २० देखि हुने

काठमाडौँ: चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भदाै २० गतेदेखि सुरु हुने भएको छ।

आयोजकले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबार जानकारी गराएको हाे।

प्रतियोगिता पहिलोपटक होम एन्ड अवे फर्म्याटमा हुनेछ भने खेल डबल राउन्ड रोबिनमा सञ्चालन हुने आयोजकले जनाएको छ।

यसअघि ७ टीमले सहभागिता जनाएकोमा यो पटक १०-१२ टीमलाई सहभागी जनाउने पनि आयोजकले जानकारी दिएको छ।
गत संस्करणको उपाधि ललितपुरले जितेको थियोे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!