बझाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना By कुशल खबर On असार ११, २०८१ Oplus_0 काठमाडौं: बझाङबाट काठमाडौंका लागी छुटेकाे बस दुर्घटनामा परेकाे छ। सुदूरपश्चिम यातायातको ३३८६ नम्बरको बस कुसम भन्ने ठाउँमा दुर्घटनामा परेकाे हाे। दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी छ। दुर्घटना