सिगासका विष्ट मृत फेला

बैतडी: बैतडीको सिगास गाउँपालिका- १ दुदिलाखानका ३५ बर्षीय खडकबहादुर विष्ट आज मृत फेला परेका छन्।

हिजाे राति ९ बजेतिर घरबाट बजार जान्छु भनि निस्केका बिष्ट घरबाट नजिकैको गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेका बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयाे।

घटनाको अनुसन्धानका लागि अहिले इलाका प्रहरी कार्यालय पाटनकाे टाेली घटनास्थल पुगेको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!