नेपाल युएईसँग पराजित,हङकङ सिक्सेसकाे यात्रा समाप्त

काठमाडाैं: हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपाल यूएईसँग पराजित भएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा यूएईले नेपाललाई ४३ रनले पराजित गरेको हो ।
यूएईले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो  । 
यसअघि यूएईले पहिला ब्याटिङ गर्दै ६ ओभरमा १२९ रन बनाएको थियो ।
यो हारपछि यस सिजनको हङकङ सिक्सेसमा नेपालको यात्रा सकिएको छ । 
 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!