ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

बझाङ: बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बुधवार साँझ थलारा गाउँपालिका–२ काँडागाउँ नजिकै दुर्घटना हुँदा थलारा गाउँपालिका – २ काँडागाउँका स्थानीय परमले खाती र जसे खातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै जनाको मृत्यु भएको पुष्टि गर्दै शव स्थानीय अस्पतालमा राखिएको छ ।
सामान बोकेर  दंगाजीबाट काँडागाउँ  तर्फ गइरहेको सुप प्र ०१००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कैलालीका चालक खुसीराम चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!