सुनकाे मूल्यमा नयाँ रेकर्ड, दुई लाख नाघ्याे

काठमाडौं: नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ ।
यो मूल्य हालसम्मकै उच्च हो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!