नेपाल र बंगलादेश ए भिड्दै By कुशल खबर On साउन ३१, २०८२ काठमाडौं: अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो दाेस्राे खेलमा नेपालले बंगलादेश ए काे सामना गर्दैछ। याे खेल दिउँसो ३:१५ बजे हुनेछ । यसअघि हिजाे भएको पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको थियाे । क्रिकेट