विश्वकप छनाेटमा पुगेकाे नेपाली टाेली स्वदेश फिर्ता

काठमाडौं:आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट पार गरी ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।

बुधबार साँझ स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानले स्वागत गरेकाे छ।

नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान बनाएको थियो ।

गएको सोमबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकप छनोटको ग्लोबल राउन्डमा स्थान बनाउन सफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!