काठमाडौं: विश्वकप लिग टु काे तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले बेलायत टुर गर्ने भएकाे छ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टाेलीले बेलायतमा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ।
स्टकल्यान्डमा हुने लिग २ अघि नेपालले बेलायतको स्थानीय टोलीसँग अभ्यास खेल खेल्न लागेको हो।


