नेपालकाे विश्वकप खेल्ने सपना चकनाचुर,वर्षा बाधक

काठमाडौं: नेपालकाे विश्वकप खेल्ने सपना चकनाचुर भएको छ। आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट अन्तरगत आज हुने भनिएको नेपाल र अफगानिस्तानबीचकाे खेल वर्षाका कारण हुन सकेन ।

दुबै टाेलीले समान ३ खेल जितेकाेमा अन्तिम तथा निर्णायक खेल तल्लाे मुलपानी मैदानमा हुने भनिएपनि बिहान भएकाे वर्षाले खेल नहुँदा नेटरनरेटका आधारमा अफगानिस्तान विश्वकपका लागि छनाेट भयाे।

आगामी वर्ष जिम्बावेमा हुने यू–१९ विश्ककपमा छनोट हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!