काठमाडौं:आइसिसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले आज तेस्रो खेलमा हङकङसंग खेल्दैछ।
तल्लाे मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ राेजेकाे छ।
नेपाल लगातार तेस्रो जितको खाेजीमा छ।
यसअघि नेपालले ओमानलाई ८ विकेट र युएईमाथि ५ रनकाे जित निकालेकाे थियोे ।

यस्तै माथिल्लो मुलपानी मैदानमा अफगानिस्तानले युएईविरूद्ध टस जितेर ब्याटिङ गर्दैछ ।
।
अफगानिस्तानले पहिलाे खेलमा ओमानलाई ८ विकेट र हङकङलाई ८ विकेटले हराएको थियाे।
