टी-२० सिरिज कुवेतले जित्याे,नेपाल ३ रनले पराजित

काठमाडौं: हङकङमा जारी चारदेशीय टी-२० सिरिज कुवेतले जितेकाे छ।
नेपाललाई ३ रनले हराउँदै कुवेतले सिरिज जितेको हाे।

कुवेतले १७४ रन बनाएपछि विशाल लक्ष्य पछ्याएको नेपाल १७१ रन बनाउँदा अलआउट भयो।
नेपालका बसिर अहमदले ८० रनकाे आक्रमक इनिङ खेलेपनि नेपाललाई जिताउन सकेनन् ।

हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!