काठमाडौं:कप्तान नरेश भट्टको सानदार अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया छनोटमा युएईले २ सय १ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङ को निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ।
मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नरेनले ७५ बलमा ७ चौकासहित टोलीका लागि ६७ रनको महत्वपूर्ण योगदान गरे।
दिलशाद अलीले ४० बलमा १छक्कासहित ३४ रन जोडे। साहिल पटेल ३२, निरजकुमार यादव १८, सन्तोष यादव ११ रन बनाए ।
युएईका उदिश सुरी ३, सालोम डिसुजा र युग शर्माले समान २ विकेट लिए।
