सुदूरपश्चिमलाई फाइनल पुग्न १४० रनकाे लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलाे क्वालिफायरमा सुदूरपश्चिम राेयल्सलाई र जनकपुर बाेल्ट्सले १४० रनको लक्ष्य दिएकाे छ।

त्रिवि मैदानमा जनकपुरले टस जितेर ब्याटिङ राेजेकाेमा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायाे । उसका जमिज नसीमले सर्वाधिक ४५ रन बनाए।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट हात पारे।
याे जित्ने टाेली सिधै फाइनल पुग्नेछ। भने हार्ने टाेली एलिमिनेटरमा विजयी भएकाे कर्णाली याक्ससंग खेल्नेछ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!