काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलाे क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दैछन् ।
त्रिवि मैदानमा जनकपुरले टस जितेर ब्याटिङ राेजेकाे छ।
जित्ने टाेली सिधै फाइनल पुग्नेछ। भने हार्ने टाेली एलिमिनेटरमा विजयी भएकाे कर्णाली याक्ससंग खेल्नेछ।
