एनपीएल: काठमाडौंविरूद्ध कर्णाली पहिला ब्याटिङ गर्दै

काठमाडौं:नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुखार्ज भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ रोजेसँगै कर्णालीले पहिला ब्याटिङ गर्ने भएको छ।

दुबै टाेलीले पहिलाे खेल हारेकाले आज जित निकाल्न चाहन्छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!