धनगढी स्पाेट्स क्लब लिग: सेमिफाइनलका खेलहरू आज हुँदै

बैतडी:
कैलालीको धनगढीमा जारी धनगढी स्पाेट्स क्लब लिग अन्तरगत सेमिफाइनलका खेलहरू आज हुँदैछन् ।

फाप्ला मैदानमा पहिलाे सेमिफाइनलमा दिलिप क्याफे हाउस र बाेराडाडी युवा क्लब भिड्दा दाेस्राेमा आगन वारियर्स र वेस्टर्न क्रिस्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् ।

कात्तिक १० गतेदेखि शुरू भएकाे प्रतियोगिताकाे फाइनल खेल शुक्रबार हुनेछ।

विजेताले ५० हजार,उपविजेताले ३० हजार,म्यान अफ द सिरिजले १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरले ५/५ हजार पुरस्कार दिइनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!