विश्वकप लिग टु: अमेरिकाविरूद्ध नेपाल टस हारेर ब्याटिङमा By कुशल खबर On कार्तिक ११, २०८१ काठमाडौ: आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अहिले नेपाल र अमेरिकासंग भिड्दैछ। नेपाल आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्न लागेकाे हाे । अमेरिकाकाे डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा नेपाल टस हारेर ब्याटिङ गर्दैछ । क्रिकेट