धनगढी स्पाेट्स क्लब लिग: घाेडाघाेडी र बाेराडाडी विजयी

बैतडी: कैलालीको धनगढीमा जारी धनगढी स्पाेट्स क्लब लिग अन्तरगत आज भएका खेलमा घाेडाघाेडी क्रिकेट एकेडेमी र बाेराडाडी युवा क्लब विजयी भएका छन् ।

घाेडाघाेडीले धनगढी क्रिकेट एकेडेमीलाई ६५ रनले हरायाे।
रेडियम क्रिकेट क्लबलाई ६ विकेटले स्तब्ध पार्दै बाेराडाडी विजयी भयाे।

कात्तिक १० गतेदेखि शुरू भएकाे प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ।
विजेताले ५० हजार,उपविजेताले ३० हजार,म्यान अफ द सिरिजले १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरले ५/५ हजार पुरस्कार दिइनेछ ।

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!