नेपालमा सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं: नेपालमा आज सुनकाे मूल्यले नयाँ कीर्तिमान बनाएकाे छ । आज सुनको भाउ प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएकाे हाे।

अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो । अघिल्लो दिन १ लाख ६१ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन ।
अघिल्लो दिनकै मूल्य प्रतितोला १९५० रुपैयाँमा चाँदीको कारोबार भइरहेकाे छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!