महिला भलिबल लिगकाे उपाधि कर्णालीेले जित्याे

काठमाडौं: काठमाडौंमा सम्पन्न वात्सल्य एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले हात पारेको छ।

फाइलन भिडन्तमा ललितपुर क्विन्सलाई ३-२ ले हराउँदै कर्णालीले उपाधि जितेको हाे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!