नेपालले जित्याे काभा महिला क्लब च्याम्पियनसिपकाे उपाधि By कुशल खबर On अशोज ५, २०८१ Oplus_0 काठमाडौं: माल्दिभ्सको मालेमा सम्पन्न क्लब काभा महिला क्लब च्याम्पियनसिपकाे उपाधि नेपाल पुलिसले जितेकाे छ। शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले उपाधि हात पारेकाे हाे। पुलिसले अपराजित रहँदै उपाधि रक्षा गर्याे। भलिबल