फरार प्रतिवादी पक्राउ

बैतडी: बैतडी प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा जिल्लाकाे मेलाैली नगरपालिका १ का २२ वर्षीय पारस नेगी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
पारसलाई आज सदरमुकामस्थित गाेठलापानी बजार क्षेत्रबाट पक्राउ गरेकाे हाे ।
बैतडी जिल्ला अदालतले पारसलाई कुटपिटसम्बन्धि मुद्दामा छ महिना कैद र ५ हजार जरिवानाकाे फैसला गरेकाे थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!