आगाेले जलेर दुईजनाकाे मृत्युु

भारत: आगाेले जलेर भारतमा दुईजनाको मृत्यु भएको छ। मृत्युु हुने दुबैजना नेपाली नागरिक रहेका छन् ।
उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको डढेलोमा परेर बझाङ घर भएका दुई मजदुरकाे मृत्यु भएकाे हाे।
मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का ३० वर्षीय ज्ञानु चलाउने र २९ वर्षीय दीपक पुजारा रहेका छन्।
खाेटाे निकाल्ने काममा रहेका उनीहरू जंगलमा लागेकाे आगाेमा जलेर मृत्यु भएकाे बताइएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!