सर्पले टाेक्दा एकजनाकाे मृत्यु

कैलाली: सर्पको टोकाइबाट कैलालीमा एक पुरुषको ज्यान गएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका-६ का ४५ वर्षीय पदम कठरीयाको सर्पले टाेक्दा ज्यान गएको हो ।

शौचालय गइरहेका बेला सर्पले पदमकाे दायाँ खुट्टामा टोकेको र सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!