बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका-६ पन्ज्युनयाँ चन्दा संकलन गरेर हवन कुण्ड निर्माण हुन लागेको छ।
यहाँस्थित मसानी मन्दिरमा चन्दा संकलन गरेर हवन कुण्ड निर्माण गरिन लागेकाे सुर्यपन्त मसानी तरैन्या धार्मिक संरक्षण सेवा समितिका अध्यक्ष कालुसिंह कार्कीले जानकारी दिनुभयो ।
कुण्ड निर्माणका लागि सहयाेगका लागि अुनराेध गरिएको छ।
कुण्ड निर्माण भएपछि मन्दिरमा हुने पुजापाठलगायतका शुभकार्यका लागि सहज हुनेछ।
सहयाेगका लागि:-

