राेमाञ्चक खेलमा कर्णालीलाई हराएर जनकपुर फाइनलमा

काठमाडौं: जनकपुर बाेल्ट्स, नेपाल प्रिमियर लिग (एनपीएल) काे फाइनलमा पुगेकाे छ।

आज सम्पन्न दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउदै जनकपुर फाइनलमा पुग्याे।

जितका लागि पाएकाे ११९ रनकाे लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे।
जनकपुरले अब उपाधिका लागि शनिबार सुदूरपश्चिम राेयल्ससंग खेल्नेछ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!