सुदूरपश्चिम टस हारेर बलिङमा,प्लेइङ ११ सहित

काठमाडौं: काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन्।
कीर्तिपुर मैदानमा चितवनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकाे छ।

अपराजित सुदूरपश्चिम ६ अंकसहित दाेस्राे स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा छ ।
सुदूरपश्चिम याे खेल जित्दै प्लेअफमा पुग्ने सम्भावना बलियाे बनाउन चाहन्छ।

प्रतियोगितामा ८ टाेली सहभागी छन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!