अफगानिस्तान पहिलाेपटक विश्वकपकाे सेमिफाइनलमा,अष्ट्रेलिया बाहिरियो

काठमाडौं: अफगानिस्तान पहिलाेपटक टि-२० विश्वकपकाे सेमिफाइनलमा पुगेको छ।
आज भएको सुपर-८ काे खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान पहिलो पटक टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। 

अष्ट्रेलिया बाहिरिएकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!