विश्वकप: नेपाललाई हराएर बंगलादेश सुपर ८ मा प्रवेश

काठमाडौं: आइसिसि टी–२० विश्वकपको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ।

नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको हाे। १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।

जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।

नेपाल जीतविहीन बन्दै घर फर्किएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!