भाइटिकाको साइत आज बिहान ११:३९ बजे

काठमाडौं: तिहार अन्तरगत भाइटिकाको साइत आज बिहान ११:३९ बजे रहेकाे छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले याे समयलाई शुभ साइत भनेकाे हाे ।
टीका लगाइमाग्नेले पश्चिम फर्किनुपर्ने छ।
यो भन्दा अन्य समयमा पनि टीका लगाउन सकिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!