सेमिफाइनलमा हार्यो नेपाल,उपाधिका लागि भारत र बङ्गलादेश भिड्ने

काठमाडौं: भारतमा जारी १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि आयोजक भारत र बङ्गलादेश खेल्ने भएका छन् ।

हिजो भएको दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई तीन गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि हिजो नै गोल्डेन जुब्ली स्टेडियममा भएको पहिलो सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भयो ।

फाइनल खेल भोलि हुनेछ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!